प्रदेशमा दुई भाइ छोराको मृत्यु;; घरमा बा आमाको रुवाबासी;;पितृ बोलाउँदा डराए सबै (भिडियो)

काठमाण्डौ – पछिल्लो समय वैदेशिक रोजगारीमा गएका युवाहरु उतै मृत्युको मुखमा परी रातो बाकसमा लाश आएको खबर धेरै सुनिएको छ । घरको कमजोर आर्थिक अवस्था ,बाबु आमाको दुःख देख्न नसकेपछि ,देशमा रोजगारको व्यवस्था नभएपछि प्रदेशिन बाध्य छन् नेपाली युवाहरु । त्यसैलाई आधार बनाएर सर्जक शिव अखेलीद्वारा लिखित ‘रित्तो काख ’ नामक गीत आइतबार बजारमा आएको … Continue reading प्रदेशमा दुई भाइ छोराको मृत्यु;; घरमा बा आमाको रुवाबासी;;पितृ बोलाउँदा डराए सबै (भिडियो)